साथी को कलमJune 6, 2008 11:50 pm
आफ्नो पप भन्दा पनि आधुनिक गीत संगीत प्रति बढि चाहना हुदा हुदै पनि केहि मित्र जन को अनुरोधमा “मैले रोयर बिदा मागे पनि” भन्ने गीत यहा राखेको छु । निम्न गीत राजीव पर्वत को भिजन गीति संग्रह २००५ मा पाउन सकिन्छ । तपाइ पनि आफ्नो मन मुटुमा छायको कुनै
गीत संगीत भयमा मलाई जानकारी गराइदिनुभयमा कृतकृत्य हुने थिए । अहिले को लागि यो गीत प्रस्तुत गरेको छु । गीत सुनिसकेपछी आफ्नो टिका टिप्पणी तल को कमेन्ट बाकस मा लेखिदिनु भयमा आभारी हुने थिए ।
