मित्र राकेश ! बधाई नया ईलम को !
निम्न हरफ हरु मेरा एक मित्रको बिदाइ को सन्दर्ब मा कोरियको हो । यो बिदाइ उन को नया ईलमको (job) लागि हो। उनले करिब ३ बर्ष मेरै कार्यलयमा तर भिन्नै बिभागमा सफ्टवेर ईन्जिनियर को कार्यभार संहालेका थिय । केहि मित्र हरुको सुझाबमा यी हरफ हरुलाई यहा प्रस्तुत गरेको छु ।
छुट्नु छुटाउनु त प्रकृतिको नियम नै मान्छु म,
कोही रुन्छन, त्यो बिछोड मा, तर पनि हास्छु म ।।
एउटा बिजयी, नबिनतम कदम चल्दै छ यहाँ
छुनेछ आकाश, जित्ने छ युद्ध, जान्छ उ जहाँ जहाँ ।।।।
मित्र राकेश तिमीलाइ तिम्रो सफल भविश्यको शुभकामना अनि बधाई।।

कविको “छुटाउनु” शब्दको प्रयोगका पछाडि के कारण हुन सक्छन त?विस्लेशण पायेको खण्डमा आभारी हुन्थेँ।
बिश्ब को जवाफ >> यसको बिश्लेषण यहा लेख्न शंभव नभयकोले, चिया पसल मा मात्र नै हजुर को जिज्ञासा समाधान होला
Comment by Pokhreli Thito — June 6, 2008 @ 5:49 pm