भद्र महिला तथा सज्जन वृन्दहरु,

        बिषेश गरी केहि साथिहरुको गोपनियता लाई ध्यान दिदै मैले लेखेर पनि, "मैले मेमोरियल सप्ताहान्त मा के गरे (भाग २ र भाग ३)" प्रकाशन गर्न असमर्थ छु ।  यहा प्रकाशन गर्न नसके पनि ति दिन हरु हामिलाई एउटा सदाबहार याद बनेर सधै ढकढक्याउने छन । आशा छ, त्यस्ता साझ बिहानि हरु सधै अंगाल्न पाऊ । 

ब्लग मा पसिदिनु भयको मा धेरै धरै धन्यबाद !!